TPS का सम्बन्धमा

Last Updated: Jun 27, 2015 09:05pm

For TPS free legal services, click here
 
 
 
 
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,

NRN टेक्सास च्याप्टर को आयोजनामा हालै Approved भएको कानुनी सुबिधा टेम्पोररी प्रोक्टेक्ट स्टाटस TPS "अमेरिकी कानून मा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा र सो प्राप्त गर्ने कानूनी प्रक्रिया"  का सम्बन्धमा बिशेष जानकारी राख्ने अनुभवी Attorney खगेन्द्र जी सी द्वारा जानकारी गराउने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा निम्न मिति, स्थान र समयमा यहाहरु सबैलाई स्वयम उपस्थित भई लाभान्वित हुन तथा यस कार्यक्रमको जानकारी तपाइको छिमेकी, आफन्त सबैलाई गराउन हुन समेत हार्दिक अनुरोध गर्दछौ।   

कार्यक्रम मा सम्पूर्ण TPS सम्बन्धि जानकारी नेपाली भाषा मै गराइने छ।

मिति: July 05 , आइतबार
समय: ठिक ३:०० बजे
स्थान: NST कार्यालय, 2016 W. Grauwyler Rd, Irving, TX 75061
 
मिति: July 05 , आइतबार
समय: ठिक :00 बजे 
स्थान: NST कार्यालय 
 
(2016 W. Grauwyler Rd, Irving, TX 75061)
 

धन्यवाद,
 
महासचिब
विजयराज भट्टराई 
नेपाली समाज टेक्सास (NST)

Humanitarian Relief to Nepal

Last Updated: Jun 14, 2015 11:35am

Dear all, On May 28, 2015 a petition was created to increase financial and humanitarian relief to Nepal with a pledge of $100 million. The petition can be assess thought the White House, We th...

More »

श्रद्धाञ्जली, अन्त्येष्टि तथा दाह-संस्कार

Last Updated: Jun 13, 2015 11:10am

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदì...

More »

Walkathon

Last Updated: May 26, 2015 09:45pm

...

More »

Earthquake Relief Fund

Last Updated: May 20, 2015 03:05pm

  IF YOU WANT TO USE GOFUND, CLICK HERE LEARN ABOUT OUR RELIEF MISSION  Appeal to the general public A magnitude 7.8 earthquake struck Nepal early on Saturday,...

More »

नया बर्ष -२०७२ कार्यक्रम

Last Updated: Mar 18, 2015 08:05am

नेपाली समाज टेक्सास (NST) को प्रस...

More »
< Previous 1 2 3 4 5 6 7 8 20 ...Next >