गीता र बेद को पढाई सुरु Last Updated: Dec 09, 2014 04:50pm

सम्पूर्ण डालसबासी दाजुभाइ तथा दिदीबहिनी 

NST  स्कुलमा DFW एकता मन्दिरमा पढाईने गीता बेद को पढाई सुरु हुने

हाम्रो नजिकै को एकता मन्दिर मा झन्डै ८०० भारतीय मुलका  बालबालिका हरु गीता बेद को अध्ययन गरिरहेका छन

झन्डै १०० अभिभाबकहरु स्वयंसेबक बनेर आफ्ना नानी हरुलाई हाम्रा अमर धार्मिक ग्रन्थ तिनका दर्शन अनि

बिचारहरु संग बालबालिकाहरुलाइ परिचित गरिरहेका  छन। के बालबालिकाहरुलाइ यो भन्दा प्रेरणाप्रद सेवाको कल्पना गर्न सकिन्छा?

हालसालै NST  स्कुलले पनि एकता मन्दिर मा अध्ययन गराइने कछ्या  देखि १२ कछ्या सम्मका गीता बेद सम्पूर्ण पुस्तकहरु प्राप्त गरेको

आगामी January बाट NST  स्कुलमा पनि  गीता बेद को पढाई सुरु गर्न गैरहेका छौ हामी लाई आशा , यहाँहरुले हाम्रा नानीहरुलाई
बिचार अनि संस्कार दिन गरियको यो प्रयासमा पूर्ण सहयोग गंर्नु हुनेछ \

 

नमस्कार  

NST नेपाली  स्कुल